पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

लोकपथ
84
Shares

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ ।

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?