अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौं आइपुगे

लोकपथ
126
Shares

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।

डोनाल्ड लू नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन् ।

लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?