ग्वार्कोमा बसले पल्टिएर ट्याक्सीलाई थिच्दाँ ट्याक्सी चालक घाइते

लोकपथ
126
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस पल्टिएको छ । बा. ३ ख ४४४० नम्बरको बस ट्याक्सीमाथि पल्टिदाँ ट्याक्सी चालक घाइते भएका छन् ।

घाइते ट्याक्सी चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटना बारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?