काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपराज जोशीले इजलास पाएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश दीपराज जोशीले शुक्रबार एकल र संयुक्त इजलास पाएको हो ।
प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया