काठमाडाैं । नेपाल प्रहरीका एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ ।
एआईजी आचार्य चढेकाे बागमती अञ्चल ७४७३ नम्बरको गाडीमा बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
एआईजी आचार्यसहित गाडीमा सवार सबै सकुशल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया