सगरमाथा इन्स्योरेन्सद्वारा २७औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम संचालन

लोकपथ
0
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २६ औं बर्ष पुरा गरी २७ औं बर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको २६औँ वर्ष पूरा गरि २७औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?