काठमाडौं । काठमाडौंको साँखुमा एउटा शव फेला परेको छ । शंखरापुर नगरपालिका–३, साँखुमा सडेर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव फेला परेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
स्थानीयहरुले खोला किनारामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी वृत्त, बौद्धकाको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया