काठमाडौं । नेपाल प्रहरीका ३४ प्रहरी निरीक्षक (इन्सपेक्टर)को प्रहरी नायब निरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३४ इन्सपेक्टरको बढुवा सिफारिस गरेको हो ।
३४ जनामध्ये बढुवा सिफारिसको एक नम्बरमा होम बहादुर थापा, दोस्रोमा दिपेन्द्र कुमार पाल र तेस्रोमा किरण प्रसाद न्यौपाने रेहेका छन् ।
होर्नुहोस् सूची :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया