काठमाडौं । काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट ५ जना घाइते भएका छन् । गएराति नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा हर्सनखोलाका पन्च कुमार भट्टराईको घरमा गएको जङ्गलीले चितुवाले आक्रामण गरेको हो ।
चितुवाको आक्रमणबाट पन्च कुमार भट्टराईको घरका ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको शरीरको बिभिन्न भागमा चोट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया