काठमाडौं । नेपाल प्रहरीका डीएसपीहरुको बढुवा सिफारिस भएको छ ।
गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीका ३६ डीएसपीहरुको एसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवामा हुनेमा एसपीहरुको पहिलो नम्बर सूचीमा देवेन्द्रबहादुर पाल रहेका छन् । त्यसैगरी सिताराम रिजाल, भिमकिरण बोगटी, सुमनकुमार तिम्सिना, सरोज, पौडेल, विष्णुहरी कोइराला, भाग्यन्द्र पुरुष ढकाल, नरहरी रेग्मी, रंजितसिंह राठौर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया