काठमाडौं । विवादमा तानिएपछी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रम सहभागी भएनन् ।
गभर्नर अधिकारी पूर्वनिर्धारित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी नभएर डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् । आयोजकले भने प्राविधिक कारणले गभर्नर अधिकारी कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ।
मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि शंका गभर्नरमाथि सोझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया