काठमाडौं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीको हटलाइन १०० ले जनाएको छ ।
घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । घट्नाबारे विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया