श्रीलंकाका राष्ट्रपति राजपाक्षे विदेश भागे

लोकपथ
112
Shares

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे विदेश भागेका छन् । देशमा बढ्दो आर्थिक संकटका बीच उनको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि उनले सैन्य जेटमार्फत देश छाडेको बीबीसीले जनाएको छ । ७३ वर्षीय राजपाक्षे बुधबार माल्दिभ्स पुगेको समाचारमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?