राजधानीको सडक हिलाम्मे ( फोटोफिचर)

लोकपथ
21
Shares

काठमाडौं । वर्षा लागेसँगै राजधानीको सडक हिलाम्मे बनेको छ । कालोपत्र नगरिएका यी राजधानीका कच्ची सडकका कारण राजधानीबासीको दैनिकी कष्टकर छ ।

कतिपय कालोपत्रे गरिएको सडक पनि खानेपानी र विद्युत लाइनका टार विछ्याउने क्रममा भत्काएर यतिकै छोडिदिँदा राजधानीका कतिपय स्थानका सडकहरु हिलाम्मे बनेको छ ।

कहिले खानेपानी, कहिले ढल त कहिले विद्युतीय टार बिच्छ्याउनका लागि भत्काइएका सदहरु यतिकै छाडीदिँदा वर्खामा हिलो र हिउँदमा धुलोको सामना गर्न राजधानीबासीहरु बाध्य छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?