१ भाद्र २०७९, बुधबार

बागलुङमा चट्याङ लागेर वृद्धाको मृत्यु

२०७९,असार,२३,बिहीवार १५:४९

117
Shares

बागलुङ । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी

गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी सेवा गर्दै आएको Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री

लमजुङ । केही समय अगाडि सुनसान रहेका गाउँमा पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक

लमजुङ । लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक

ताजा समाचार