२६ श्रावण २०७९, बिहीवार

खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न

२०७९,असार,१६,बिहीवार १३:५९

144
Shares

काठमाडौं । उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन् ।

विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो । चामलको तुलनामा पिठोको मूल्य बढेको हो ।

कोभिड संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरियाले धेरै परिवार अज्ञात आन्द्रा रोगको सिकार भएको जनाएको थियो । रोगविरुद्ध लड्न अधिकतम आपत्कालीन महामारी रोकथाम प्रणालीबीच गत महिना कोरोनाभाइरस संक्रमण देखिएको सरकारले जनाएको थियो । कठोर प्रतिबन्धबीच ४५ लाख जनालाई कोभिड भएको ७३ जनाको मृत्यु भएको थियो ।

आयातित पीठो महँगो भएकाले उत्तर कोरियालीहरूलाई पिठो किन्न गाह्रो भइरहेको विवरणहरूमा जनाइएको छ । सन् २०२० मा कोभिड महामारीले विश्वभर असर गरेका बेला सस्तो रुसी र चिनियाँ पिठोको आयातमा रोक लगाएको थियो ।

एजेन्सी

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १३:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दवाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन्

अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड

श्रीलंकाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ । श्रीलंकाको

उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९