विश्वासको मत लिन नसकेपछि बुल्गेरियाका प्रधानमन्त्रीले दिए राजीनामा

लोकपथ
104
Shares

एजेन्सी । बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा सोमबार राजीनामा बुझाएका छन् ।

पेटकोभको सरकारले नयाँ मन्त्रिपरिषद्को निर्वाचन वा नियुक्ति नभएसम्म काम चलाएको हैसियतमा भने काम गर्नेछ।

विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुपर्ने बुल्गेरियाकाकाे संवैधानिक प्राबधान रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?