लोसपा र लोक दलबीच एकता हुँदै

लोकपथ
26
Shares

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच आइतबार एकीकरण हुन लागेको हो ।
लोसपा नेपालका कार्यालय सचिव रञ्जित झाले आइतबार दुई पार्टीबीच एकीकरण हुन लागेको जनकारी दिए । त्यसका लागि लोसपाको कार्यालय बबरमहलमा दिउँसो साढे २ बजेका लागि कार्यक्रम राखिएको छ । लोसपा जसपाबाट विभाजित भएर मधेसको राजनीतिमा क्रियाशील छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?