१ भाद्र २०७९, बुधबार

पुतलीसडकमा ‘डक एण्ड डोरिस रेष्टुरेन्ट’ संचालन, प्रकाशमान सिंहले उद्घाटन

२०७९,असार,१०,शुक्रवार २०:३५

0
Shares

काठमाडौं । राजधानीको   गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । सिंहदरबारको उत्तरपटीको पुतलीडकको किनारामा रहेको पहिलो तल्लाको साहुकाजी छेंमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टको भुईँ तल्लामा पुस्तक पसल रहेको छ । माथिल्लो तल्लामा गोर्खा इको प्यानलको काठमाडौं शाखा कार्यालय रहेको छ ।

डक एण्ड डोरिस रेस्टुरेन्ट प्रालिका प्रबन्धक नीरज मानन्धरले रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रूपमा स्वस्थ अनि सस्तो सेवा रहेको उनी बताउँछन् ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार २०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९०

काठमाडौं । रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । दुर्गाभगवती गाउँपलिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक

ताजा समाचार