नेपाल भित्रीयाे २५ सय मेट्रिकटन युरिया

लोकपथ
1k
Shares

काठमाडाैं । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट अ‍ायात गरेकाे २२ हजार मेट्रिक टन युरिया मल भारतको कलकत्ता अइपुगेको छ । जसमध्ये दुई हजार पाँच सय मेट्रिक टन युरिया आज वीरगंज भन्सारमा आएको छ ।

उक्त दुई हजार पाँच सय मेट्रिक टन युरिया विभिन्न क्षेत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको साल्ट ट्रेडिङले जनाएको छ ।

कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने कृषि सामग्री कम्पनी लिमिटेडले गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?