आन्तरिक उडानको अवरोध खुल्यो

लोकपथ
7
Shares

वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको वार्ता भएपछि बुधबार बन्द गर्ने भनिएको आन्तरिक उडान खुलेको छ । संघले उठाएका मागका विषयमा वार्ता शुरु भएपछि बुधबारका सबै आन्तरिक उडान नियमित हुने भएको हो ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहित ९ जनाको टोली तथा प्राधिकरणका महानिर्देशकसहितको टोलीसँग वार्ता शुरु भएसँगै उडान नियमित गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?