काठमाडौं । लोक सेवा आयोगले उपसचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस गरेको छ ।
आन्तरिक प्रतिस्पर्धाबाट बढुवाका लागि प्रशासनतर्फका १७ जना, राजश्वतर्फ ३, लेखापरीक्षणतर्फ ८, संसद सेवातर्फ १ र लेखा समूहमा ६ जनालाई आयोगले सिफारिस गरेको हो ।
आयोगले बढुवामा सिफारिस भएकाहरुलाई सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको लोक सेवा आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया