काठमाडौं । तारकेश्वर नगरपालिका ११ स्थित नेपालटारमा मिनिट्रक खोलामा खसेको छ ।
सोमबार बिहान नेपालटारबाट हिलेटोल जाने क्रममा बा.४ ख ८०५७ नम्बरको मिनिट्रक खोलामा खसेको हो ।
दुर्घटनामा कुनै पनि मानवीय क्षती नभएको घटनाका प्रत्यक्षदर्शी नेपालटारका व्यवसायी उद्धव नेपालले जानकारी दिए ।
उनका अनुसार उक्त मिनिट्रकले एकजना कलेजको विद्यार्थीलाई छोएको र सो क्रममा मिनिट्रक साइड लगाउँदा चिप्लिएको हो ।
चालक, सहसाचलक सुरक्षित रहेको र मिनिट्रक खोलाबाट झिक्ने काम भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया