यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिबद्धताहरुसहित अन्य दल र उपमेयर सुनिता डंगोलका योजनाहरूलाई पनि समेटेका छन् ।

काठमाडौंको संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने,आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने,
सांस्कृतिक पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्नेदेखि काठमाडौंलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्नेसम्मका योजना सार्वजनिक गरेका छन् ।

यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?