काठमाडौं । पाँचदेखि ११ वर्षका बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप नेपाल आईपुगेको हो ।
उक्त कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आइतबार नेपाल ल्याइएको हो ।
सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया