रुकुम । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका–८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम विक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया