दुबईका राजकुमार झापामा

लोकपथ
511
Shares

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आएका छन् ।

३ दिने नेपाल भ्रमणका लागि उनी शनिबार नेपाल आइपुगेका हुन् । नेपाल अ‍ाेर्लिए तगत्तै राजकुमार शेख  झापातर्फ प्रस्थान गरेका थिए ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।

अस्पताल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?