सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीस्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक इन्द्रावती नदिले आज बिहान सवा ५ बजे बगाएको छ ।
सडक बगाउँदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया