आइतबारको सार्वजनिक बिदा असार १ गतेदेखि हट्ने

लोकपथ
301
Shares

काठमाडौं । सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने भएको छ । यसअघि जेठ १ गतेबाट शनिबार र आइतबार दिँदै आएको सार्वजनिक बिदा आगामी असार १ गतेदेखि हटाउने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको थियो । तर यसको प्रभावकारीता नदेखिएको भन्दै फेरि हटाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?