पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रपरिषद्काे निर्णय

लोकपथ
7
Shares

काठमाडौं । नेपाल प्रहरीका पाँच जना डीआईजीहरू एआईजीमा बढुवाका भएका छन् ।

मन्त्रपरिषद्ले पहिलाे नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनीलाई एआईजीमा बढुवा गरेको हाे । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?