काठमाडौं । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
उनी अंश मुद्दाका झगडिया थिए । उनी दिउँसो ३ गोली चलाएर फरार रहेको उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोलीले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया