ललितपुरमा सात वर्षीया बालिका बलात्कृत

लोकपथ
441
Shares

ललितपुर । ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?