रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार (फाेटाेफिचर)

लोकपथ
140
Shares

काठमाडौं । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे  भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?