राष्ट्रपति भण्डारीद्वारा काजी कालु पाँडेको समाधिस्थलमा माल्यार्पण (फोटोफिचर)

लोकपथ
312
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको समाधिस्थलमा पुगेर माल्यार्पण गरेकी छिन् ।

बिहीबार कालु पाँडेको चन्द्रागिरिस्थित पाँडेको समाधिस्थलमा पुगेर राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

नेपाली सेनाले हरेक वर्ष १९ जेठमा कालु पाँडे स्मृति दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?