पानीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
154
Shares

कैलाली । भजनी नगरपालिका-५ कुटी बस्ने ३५ वर्षीय बिनोद राजीको सोही ठाउँस्थित महना नदीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।

माछा मार्ने क्रममा उक्त नदीमा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?