काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने भएका छन् ।
सोमबार प्रदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय बताएका हुन् ।
पदभार ग्रहणपछि प्रमुख साहले नगर कार्यपालिकाको बैठक सोमबार (आज) दिउँसो ४ बजेलाई बोलाउने र बैठकको लाइभ गर्ने बताएका हुन् ।
प्रमुख साहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म आफुले खादा–माला नलगाउने र खुसी पनि नमनाउने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया