ललितपुर महागरकाे मेयरमा चिरिबाबु महर्जन निर्वाचित

लोकपथ
702
Shares

काठमाडाैं । ललितपुर महागरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्रदै महर्जन दाेस्राे पटक ललितपुरकाे मेयर बनेका हुन् ।

काँग्रेसका उम्मेदवार महर्जन ४२ हजार ७२२ मतका साथ विजयी भएका हुन् । उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य विजयी भएकी छिन् । उनले २५ हजार ८५ मत प्राप्त गरेकी छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?