११ असार २०७९, शनिवार

विपन्‍न नागरिकलाई राहत : विधुत मिटर निःशुल्क जडान गरिने

२०७९,जेष्ठ,१०,मंगलवार १७:४०

90
Shares

काठमाडौं । विपन्‍न वर्गका नागरिकका घरमा विधुत मिटर नि: शुल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो ।

विधुत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् ।

यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख

मुसुक्क हाँसो, उज्यालो अनि हँसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छेको सुन्दर तस्वीर अङ्कित प्लेकार्ड हातमा बोकेर अन्तिम बिदाइमा आएका भक्तपुरवासीको

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६