११ असार २०७९, शनिवार

सन २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने सरकारको लक्ष्य

२०७९,जेष्ठ,१०,मंगलवार १७:३०

63
Shares

काठमाडौं । सरकारले सन् २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने लक्ष्य राखेको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा सरकारले उक्त लक्ष्य राखेको बताए ।

‘वन विनाशलाई सन २०३० सम्म शुन्यमा पुर्याउने लक्ष्यसहितको घोषणा गरिनेछ ।’

त्यसैगरी केन्द्रीय सचिवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर आकर्षक र व्यवस्थित बनाइने घोषणा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६