सन २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने सरकारको लक्ष्य

लोकपथ
91
Shares

काठमाडौं । सरकारले सन् २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने लक्ष्य राखेको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा सरकारले उक्त लक्ष्य राखेको बताए ।

‘वन विनाशलाई सन २०३० सम्म शुन्यमा पुर्याउने लक्ष्यसहितको घोषणा गरिनेछ ।’

त्यसैगरी केन्द्रीय सचिवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर आकर्षक र व्यवस्थित बनाइने घोषणा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?