गरिब तथा विपन्न परिवारलाई परिचयपत्रमा आबद्ध गरिने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिब तथा विपन्न परिवारलाई परिचयपत्रमा आबद्ध गर्ने भएको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा बताएकी हुन् ।

‘गरिब तथा विपन्न परिवारलाई परिचयपत्रमा आबद्ध गरिनेछ ’ उनले भनिन् ।

त्यसैगरी उत्पादनशील र लगानीका क्षेत्रमा कर्जा सहुलितय बनाइने समेत सरकारको नीति रहेको बताएकी छिन् ।

त्यसैगरी सरकारले वर्तमान कर प्रणाली पुनरावलोकन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?