१३ असार २०७९, सोमवार

तुलसीपुर उपमहानगर : एमालेका खड्कालाई १६ सय बढी मतको अग्रता

२०७९,जेष्ठ,९,सोमवार २३:०८

756
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ ।

वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन् । उनीहरुबीचमा १६१५ मतको अन्तर रहेको छ ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २२७८९ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १६११९ मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार २३:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको

काठमाडौं । मुद्दा मिलाउने भन्दै घुस डील गरेको अडियो बाहिरिएसँगै विवादमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

ताजा समाचार