काठमाडौं महानगर-२६ मा नेपाली कांग्रेस विजय

लोकपथ
5.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा नेपाली कांग्रेस विजय भएको छ । वडाध्यक्षमा कांग्रेसका ख्यामराज तिवारी ३ हजार ३ सय १५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिर्थकाजी डंगोलले दुईहजार ४२९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?