भीम रावलकै वडामा स्वतन्त्रसँग हारे एमाले उम्मेदवार

लोकपथ
507
Shares

अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ ।

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?