२३ असार २०७९, बिहीवार

हाल नेपालमा १४७ कोरोनाका सक्रिय संक्रमित

२०७९,जेष्ठ,७,शनिवार १८:५६

108
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

प्रकाशित मिति: २०७९,जेष्ठ,७,शनिवार १८:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज एकैदिन देशभर ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा

काठमाडौं । नेपालमा आज थप १ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । त्यसो त पछिल्लो २४ घण्टामा नेपालमा थप ९० जनामा

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार

ताजा समाचार

खानेपानी तथा सरसफाइ विधेयक पारित
 २०७९,असार,२३,बिहीवार १६:३२
पानीमा डुबेर तीन जनाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १६:१९
बागलुङमा चट्याङ लागेर वृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९