भरतपुरमा रेनु दाहालले मारिन् ५ हजार मतकाे फड्काे, पछ्याउँदै विजय सुवेदी

लोकपथ
2.2k
Shares

काठमाडाैं । भरतपुर महानगरपालिकाको ७० हजार ७७५ गणना सकिँदा मेयरमा रेनु दहालले २७ हजार ५२३ मत प्राप्त गरेकी छिन् । एमालेका उम्मेदवार विजय सुवेदीले भने २२ हजार ३६० मत पाएका छन् ।

त्यसतै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ९ हजार ६०२ मतका साथ तेस्ने स्थानमा रहेका छन् ।

उपमेयरमा पनि गठबन्धनकै कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी २९ हजार ६७५ मतका साथ  अग्रस्थानमा रहेका छन् भने । राप्रपाकी हिमला गुरुङ १७ हजार ३९३ मत ल्याउँदै दाेस्राे स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?