चितवन । शुक्रबार साँझ आएको हावाहुरीका कारण भरतपुर महमानगर(११ भोजाडमा ३ जनाको मृत्यु भएको छ ।
भरतपुर महमानगर-११ भोजाडमा हावाहुरीका कारण रुख ढलेर अटो रिक्सा च्यापिँदा २ जनाको मृत्यु भएको छ । भने भरतपुर १ बसिनेमा रुखले म्याजिक रिक्सा च्यापिँदा १ जनाको मृत्यु भएको छ ।
साँझ एक्कासी आएको हावाहुरीका कारण देशका विभिन्न स्थानहरुमा क्षतीका विवरणहरुरु आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया