राप्रपा ४ पालिकाप्रमुख र ४ उपप्रमुखमा विजयी

लोकपथ
490
Shares

काडमाडाैं । राप्रपाले अहिलेसम्म ४ पालिकाप्रमुख र ४ उपप्रमुखमा विजय हासिल गरेको छ ।

दमक नगरपालिकामा राम थापा, शंखरापुर नगरपालिकामा रमेश नापित, कपिलवस्तुको शिवराज नगरपालिकामा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देनले विजय हासिल गरेका हुन् ।

त्यसैगरी भद्रपुर नगरपालिकामा राधा कार्की, नवलपरासीको रामग्राम नगरपालिकामा सम्झना चौधरी, रुपन्देहीको रोहिणी गाउँपालिकामा शिवकान्ती हरिजन र हल्दिबारी गाउँपालिकामा लक्ष्मी मैनालीले उपप्रमुखमा विजय हासिल गरेका छन् ।

यसैगरी देशभर ६४ वडा अध्यक्ष र ३६७ वडा सदस्यमा राप्रपाका उम्मेदलारले जित हासिल गरेक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?