कपिलवस्तुको शिवराज नगरपालिकाकाे मेयरमा राप्रपा विजयी

लोकपथ
168
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ ।

उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?