काठमाडौ । बझाङको बित्थडचिर गाउँपालिकाको वडा नम्बर नै मा नेपाली कांग्रेसका उम्मदेवार हरिश्चन्द्र जोशी वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
बित्थडचिरको-९ मा नेपाली कांग्रेसका उम्मदेवार हरिश्चन्द्र जोशी लोक प्रिय मतले वडा अध्यक्षमा विजयी भएका छन् । जोशीले नेकपा एमालेका उम्मेदवारलाई २१८ मतले पराजित गरेका हुन् । जोशीको वडामा नेपाली कांग्रेसबाट रूष्ट बागी उम्मेदवार पनि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया