भरतपुर अपडेट : ९ नम्बर वडामा एकीकृत समाजवादीको जित

लोकपथ
868
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

एकीकृत समाजवादीका यमलाल कडेलले १ हजार ९ सय ५८ मतसहित वडा अध्यक्ष विजयी भएका हुन् । वडा नम्बर ७ मा पनि समाजवादीले जितेको छ ।

बिहीबार सम्पन्न वडा नम्बर ७ को मतगणनाअनुसार एमालेका लिलाबल्लभ भुसालले १ हजार ४ सय ६ मत पाए ।

अहिले वडा नम्बर नम्बर १० र १ को मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?